२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?


सञ्चार डबली
  • आइतबार, पुस १ २०८०
  • 55.2K
    SHARES

  • images
    घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य १ हजार ३०० रुपैयाँले घटेको छ । आज तोलामा १ हजार ३०० रुपैयाँले घटेर सुनको मूल्य तोलामा १ लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    अस्ति शुक्रवार तोलाको १ लाख १९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । सुन सँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी १५ रुपैयाँले सस्तो भएको छ । तोलामा १५ रुपैयाँ घटेर चाँदी तोलाको १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend