२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा


सञ्चार डबली
  • आइतबार, पुस १ २०८०
  • 9.0K
    SHARES

  • images
    प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा


    काठमाडौं । प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले ४९ हजार ७१७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । कम्पनीको संस्थापक सेयरको न्यूनतम मूल्य १२० रुपैयाँ तोकिएको छ । हाल प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको सो संस्थापक सेयर लिलामी बिक्रीमा आएको हो ।

     पुस ६ गतेसम्म बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलको कार्यालय थापाथलीमा आवेदन दिन सकिने छ । एक सार्वजनिक सूचना जारी गर्दै क्यापिटलले न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्ने जनाएको छ ।हालका संस्थापक तथा अन्य व्यक्ति वा संघसंस्थाले पनि गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन सक्ने छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend