२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

स्टान्डर्ड चार्टर्ड बैंकले घटायो व्याजदर, कुन खातामा कति व्याज पाइने ?


सञ्चार डबली
  • शनिबार, मंसिर ३० २०८०
  • 9.2K
    SHARES

  • images
    स्टान्डर्ड चार्टर्ड बैंकले घटायो व्याजदर, कुन खातामा कति व्याज पाइने ?


    काठमाडौं । स्टयान्डर्ड चार्टर्ड बैंकले पुस १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले कात्तिकको तुलनामा मंसिरको लागि ब्याजदर घटाएको छ । साधारण बचत खातामा न्यूनतम ३.६० देखि अधिकतम ४.६५ प्रतिशत ब्याजदर दिने भएको छ। त्यसैगरी रेमिट्यान्स बचत खातामा ५.६५ प्रतिशत ब्याजदर दिने भएको छ।

    बैंकले पुसमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ८.५६ प्रतिशतसम्म ब्याज दिने भएको छ। मुद्दती निक्षेपको न्यूनतम ब्याज ५ प्रतिशत रहेको छ। बैंकले हाल ८.९७ प्रतिशतसम्म ब्याज दिँदै आएको छ।हालसम्म एनआईसी एसिया बैंक, माछापुच्छ्रे बैंक र एनएमबी बैंकले आफ्नो व्याजदर घटाइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend