२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


सञ्चार डबली
  • बिहीबार , मंसिर २८ २०८०
  • 8.5K
    SHARES

  • images
    नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


    काठमाडौं । नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा प्रयोजनको लागि शुक्रबार मंसिर २९ बुक क्लोज गर्दैछन् । तसर्थ बैंकको लाभांश हात पार्न आजै सेयरधनी बन्नुपर्छ। 

    उक्त लाभांश पारित गर्न नेपाल एसबीआई बैंकले पुस १३ गते शुक्रबार वार्षिक साधारण सभा डाकेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३.७५५ बोनस सेयर र ६.८०५ नगद गरी कुल १०.५५५ लाभांश वितरण गर्दैछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend