२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सामान्य अंकले बढ्यो शेयर बजार


सञ्चार डबली
  • बुधबार, मंसिर २७ २०८०
  • 8.3K
    SHARES

  • images
    सामान्य अंकले बढ्यो शेयर बजार

     

    काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक २ दशलमव ६० प्रतिशतले बढेर १,९८८ को विन्दुमा कायम भएको छ । आज १३४ कम्पनीको शेयर मुल्य बढेको छ भने १०० कम्पनीको मुल्य घटेको छ ।

    आज २९२ कम्पनीको १ करोड २० लाख ९५ हजार ५३९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९० करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ ।

    आज यस कम्पनीको १४ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १२ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावरको १२ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend