२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 मुक्तिनाथ कृषि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत


सञ्चार डबली
  • बुधबार, मंसिर २७ २०८०
  • 8.9K
    SHARES

  • images
     मुक्तिनाथ कृषि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत


    काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ७० लाख कित्ता शेयर सूचीकृत भएको हो ।नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता ७६ रुपैयाँ ८१ पैसाँदेखि २३० रुपैयाँ ४३ पैसासम्म ओपनिङ रेन्ज तोकेको छ ।

    कम्पनीको शेयर कारोबारका लागि ‘एमकेसीएल’ संकेत प्राप्त भएको छ । कम्पनीको उक्त शेयर स्पेसल प्रि ओपनिङ सेसनमा अर्डर म्याच भएमा भोलिदेखि नै दोस्रो बजारमा कारोबार हुनेछ । पहिलो कारोबारलाई आधार मानेर नियमित कारोबार हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend