२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


सञ्चार डबली
  • बुधबार, मंसिर २७ २०८०
  • 28.6K
    SHARES

  • images
    घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ३०० रुपैयाँले घटेको छ । आज ३०० रुपैयाँले घटेर छापावाल सुन तोलामा १ लाख १६ हजार रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    मंगलबार छापावालाा सुन तोलामा १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेर १ एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend