२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

लक्ष्मी सनराइज बैंकले गर्यो लाभांश घोषणा


सञ्चार डबली
  • बुधबार, मंसिर २७ २०८०
  • 7.4K
    SHARES

  • images
    लक्ष्मी सनराइज बैंकले गर्यो लाभांश घोषणा


    काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

    बैंकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा ७ प्रतिशत बोनस वितरण गर्ने र कर प्रयोजनको लागि ०।३७ प्रतिशत नगद लाभांश वितरण गर्ने बैंकले जनाएको छ। प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend