२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

 घोराहीमा जुवातास खेलिरहेका सातजना पक्राउ


सञ्चार डबली
  • बुधबार, वैशाख २० २०८०
  • 9.0K
    SHARES

  • images
     घोराहीमा जुवातास खेलिरहेका सातजना पक्राउ


    काठमाडौं, २० वैशाख । घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थित स्युजाली होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–१७ बस्ने ४६ वर्षीय माधव गैरे समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

     विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालोय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार २ सय ७० रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend