२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नागरिक लगानी कोषको संस्थापक सेयर बेच्दै एनआईसी एसिया बैंक


सञ्चार डबली
  • मंगलबार, मंसिर १९ २०८०
  • 9.8K
    SHARES

  • images
    नागरिक लगानी कोषको संस्थापक सेयर बेच्दै एनआईसी एसिया बैंक


    काठमाडौं । नागरिक लगानी कोषको २५ हजार कित्ता संस्थापक सेयर एनआईसी एसिया बैंकले बिक्री गर्ने भएको छ । बैंकले सार्वजनिक सूचनामार्फत सो सेयर बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।

    प्रतिकित्ता न्यूनतम मूल्य ६८६ रुपैयाँ कायम गरी योग्य लगानीकर्ताबाट आवेदन माग गरिएको छ । बोलकबोलमा बढी मूल्य दिएका आधारमा आवेदक लगानीकर्तालाई सेयर बिक्री हुनेछ । २६ मंसिरसम्म इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले कोषको संस्थापक सेयर खरिदका लागि आवेदन दिन सक्ने छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend