२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा आवेदन दिने अन्तिम दिन आज


सञ्चार डबली
  • सोमबार, मंसिर १८ २०८०
  • 10.1K
    SHARES

  • images
    हिमालयन रि इन्स्योरेन्सको आइपीओमा आवेदन दिने अन्तिम दिन आज


    काठमाडौं । आज हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आइपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ ।कम्पनीले पहिलो चरणमा मंसिर ४ गतेदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको थियो ।

    उक्त आइपीओमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिने छ। कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन गरेको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ३० लाख कित्ताका लागि आवेदन दिन सक्ने छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend