२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

काठमाडौं महानगरपालिकाले करारमा प्रहरी भर्ति गदै, ५६ जनाको माग


सञ्चार डबली
  • बुधबार, वैशाख २० २०८०
  • 7.3K
    SHARES

  • images
    काठमाडौं महानगरपालिकाले करारमा प्रहरी भर्ति गदै, ५६ जनाको माग

    काठमाडौं, २० बैशाख । काठमाडौं महानगरपालिकाले करारमा प्रहरी भर्ति गर्ने भएको छ । गत बैशाख १० गते माग गरिए अनुसार ३० जनाको नियुक्ती प्रक्रिया सुरु भएको जनाउँदै महानगरपालिकाले थप ५६ जना प्रहरीको माग गरेको हो ।

    जसअनुसार खुल्लातर्फ २४ जना, महिला १५ जना, आदिवासी जनजाति १२ जना, मधेसी १ जना, दलित ३ जना र अल्पसंख्यक समुदायवाट १ जना गरी ५६ जनाको माग गरेको हो । महानगरपालिकाका अनुसार १५ दिन भित्र निवेदन दिनुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend