२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नेसपाद्वारा भूकम्प पीडितका लागि १० लाख सहयोग सरकारलाई हस्तान्तरण


सञ्चार डबली
  • सोमबार, कात्तिक २७ २०८०
  • 9.6K
    SHARES

  • images
    नेसपाद्वारा भूकम्प पीडितका लागि १० लाख सहयोग सरकारलाई हस्तान्तरण


    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) ले आज जाजरकोट भूकम्पबाट पीडितहरूका लागि १० लाख रुपैयाँको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ।

    घोषणाअनुरूप अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा नेसपाका नेताहरू आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १० लाखको चेक दिएका हुन्।

    यस क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेसपा अध्यक्ष डा. भट्टराईले भूकम्प प्रभावित क्षेत्रका जनतालाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था गर्न सरकारलाई आग्रह गरे।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend