२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

मन्त्रिपरिषद् बैठक आज बस्दै, यस्तो छ कार्यसूची


सञ्चार डबली
  • सोमबार, कात्तिक २७ २०८०
  • 10.4K
    SHARES

  • images
    मन्त्रिपरिषद् बैठक आज बस्दै, यस्तो छ कार्यसूची


    काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान नौ बजेका लागि बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    बैठक नियमित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्यकिरण शर्माले जानकारी दिए । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend