२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा बालगोपाल वैद्य


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २४ २०८०
  • 11.7K
    SHARES

  • images
    एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा बालगोपाल वैद्य

    सञ्चार डबली
    शुक्रवार, कार्तिक २४ २०८०
    काठमाडौँ । एभरेष्ट बैंक सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल बैद्य चयन भएका छन् । गत विहीबार बसेको सञ्चालक समितिको ३६० औं बैठकले बैद्यलाई अध्यक्ष चयन गरेको हो । अध्यक्ष बैद्यले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको सपथ लिएको छन् । 

    विगत २० वर्ष देखि बैंकको सञ्चालक समिति सदस्य रहेको डा. वैद्य लामो समयदेखि अर्थ विज्ञका रुपमा समेत परिचित छन् । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य रहिसकेका वैद्यले फिलिपिन्सबाट अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका छन् । साथै, उनि बोर्ड अफ ट्रष्टी र गरिबी निवारण कोषको सदस्य समेत रहेका थिए । 

  • सम्बन्धित विषय:

  • # एभरेष्ट बैंक लिमिटेड
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend