२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

विपिन जोशीको सकुशल फिर्तिको कामना गर्छु : महासचिव गुटेरेस


सञ्चार डबली
  • आइतबार, कात्तिक १२ २०८०
  • 10.1K
    SHARES

  • images
    विपिन जोशीको सकुशल फिर्तिको कामना गर्छु : महासचिव गुटेरेस


    काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल– हमाम द्वन्द्वका क्रममा सम्पर्कविहीन भएका विपिन जोशी सकुशल नेपाल फिर्ताको कामना गरेका छन् ।

    आइतबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि आयोजित पत्रकाकर सम्मेलनमा उनले इजरायलमा सम्पर्कविहीन भएका नेपाली नागरिक जोशी सकुशल फिर्ताको कामना गरेका हुन् । साथै उनले हमासको आक्रमणमा मृत्यु भएका नेपालीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend