२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्र संघका महासचिवबीच भेटवार्ता


सञ्चार डबली
  • आइतबार, कात्तिक १२ २०८०
  • 7.8K
    SHARES

  • images
    प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्र संघका महासचिवबीच भेटवार्ता


    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरेसबीच भेटवार्ता भएको छ । आज प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका महासचिव गुटेरेसलाई प्रधानमन्त्रीले सिंहदरबारमा स्वागत गरेका थिए ।

    गुटेरेसले राष्ट्रपतिलगायत उच्चस्तरीय राजनीतिक नेताहरुसँग आजै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनको कार्तिक १४ गते मंगलबार दिउँसो ४ बजे संघीय संसदको दुवै सदनको सम्यूक्त बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend