२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

प्री–ओपनमा कतिमा खुल्यो सोनापुर मिनरल्सको कारोबार ?


सञ्चार डबली
  • आइतबार, कात्तिक १२ २०८०
  • 9.4K
    SHARES

  • images
    प्री–ओपनमा कतिमा खुल्यो सोनापुर मिनरल्सको कारोबार ?


    काठमाडौं । सोनापुर मिनिरल्स एन्ड आयलको आईपीओ नेप्सेमा सूचीकृत भएको छ। नेप्सेले सोनापुरको ३ करोड ७ लाख ५० हजार ५ सय कित्ता नेप्सेमा सूचीकृत गरेको हो।

    त्यस्तै आज स्पेशल प्रीओपनमा सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेडको पहिलो कारोबार भएको छ ।कम्पनीको पहिलो कारोबार तीन सय ५० रुपैयाँमा भएको हो । स्पेशल प्रीओपनमा प्रति कित्ता तीन सय ५० रुपैयाँ नै कम्पनीको दुई सय ९५ कित्ता सेयर खरिदबिक्री भएको छ । नेप्सेले दिएको ओपनिङ रेञ्जको उच्चतम् मूल्य ४२६.०३ रुपैयाँ भन्दा करिब ७५ रुपैयाँ कममा कम्पनीको कारोबार खुलेको हो ।

    नेप्सेले यस कम्पनीको पहिलो कारोबारको लागि १४२.०१ रुपैयाँ देखि ४२६.०३ रुपैयाँसम्मको ओपनिङ्ग रेन्ज तोकेको थियो । सोनापुरले सर्वसाधारणलाई असोज १४ गतेदेखि निष्काशन तथा बिक्री खुलाएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend