२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

चिनियाँ कम्पनीसँगको सहकार्यमा डिज्नील्याण्ड बनाउदै आईमएई ग्रुप


सञ्चार डबली
  • बिहीबार , असोज ११ २०८०
  • 8.8K
    SHARES

  • images
    चिनियाँ कम्पनीसँगको सहकार्यमा डिज्नील्याण्ड बनाउदै आईमएई ग्रुप


    काठमाडौ, ११ असोज । चीनको चाइना सीएएमसी इन्जिनियरिङ (क्याम्के) सँगको प्राविधिक सहयोगमा आईएमई ग्रुपले ठूला पर्यटकीय गन्तव्य विकास गर्ने भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा चीनको सांघाइ डिज्नील्यान्डजस्तै थिम पार्क बनाउने गरी दुई कम्पनीबीच सम्झौता भएको हो ।

    चीनको चाइना सीएएमसी इन्जिनियरिङ (क्याम्के) चाइना नेसनल मेसिनरी इन्डस्ट्री कर्पोरेसन (सिनोम्याक) को सब्सिडियरी हो ।यसले इन्जिनियरिङको डिजाइन, निर्माण तथा कन्सल्टिङको काम गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम पनि यही कम्पनीले गरेको थियो, जुन निर्धारित मितिमै सम्पन्न भएको थियो । विश्वभरि नै उसले सयौं पूर्वाधार तथा उद्योगहरु निर्माणको काम गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend