२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रभु सेलेक्ट फन्डको बुक क्लोज मिति तय, कहिलेसम्म कायम इकाईधनीले पाउँछन् लाभांश ?


सञ्चार डबली
  • मंगलबार, असोज २ २०८०
  • 8.7K
    SHARES

  • images
    प्रभु सेलेक्ट फन्डको बुक क्लोज मिति तय, कहिलेसम्म कायम इकाईधनीले पाउँछन् लाभांश ?

     

    काठमाडौं, २ भदौ । प्रभु सेलेक्ट फन्डले बुक क्लोजको मिति तय गरेको छ । यस फन्डले असोज १२ गते बुक क्लोज गर्ने जानकारी गराएको छ ।

    तसर्थ, असोज ११ गतेसम्म कायम इकाईधनीले मात्र यसले घोषणा गरेको नगद लाभांश पाउनेछन् । फन्डले आर्थिक वर्ष २०७९–८० को नाफाबाट कर सहित ९.५० प्रतिशत नगद लाभांश ९प्रतिफल० घोषणा गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend