२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रि–ओपन सेसनमा नेप्से सूचक बढ्यो


सञ्चार डबली
  • मंगलबार, असोज २ २०८०
  • 9.3K
    SHARES

  • images
    प्रि–ओपन सेसनमा नेप्से सूचक बढ्यो

     

    काठमाडौ, २ असोज । प्रि–ओपन सेसनमा नेप्से सूचक १.२३ विन्दुले बढेको छ । यससँगै सूचक १९७०.४१ विन्दुमा रहेको छ । ४ लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २० कम्पनीको ९ हजार २१ कित्ता सेयर कारोबार भएको हो ।

    यो सेसनमा कुल २६ पटक सेयर कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा ६ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend