२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेपाल विद्युत प्राधिकरणका आय संकलन काउन्टर भोली बन्द हुने


सञ्चार डबली
  • आइतबार, भदौ ३१ २०८०
  • 7.9K
    SHARES

  • images
    नेपाल विद्युत प्राधिकरणका आय संकलन काउन्टर भोली बन्द हुने


    काठमाडौं, ३१ भदौ । असोज १ गते नेपाल विद्युत प्राधिकरणका आय संकलन काउन्टर बन्द हुने भएका छन् । सो दिन विश्वकर्मा पूजा भएकाले आय संकलन काउन्टरहरु बन्द हुने नेपाल विद्युत प्राधिकरणले सूचना जारी गरी जानकारी दिएको हो ।

    वास्तु दिवस पनि भनिने विश्वकर्मा पूजाको दिन मेसिनरी पार्टपूर्जाको पूजा गर्ने चलन छ । विभिन्न औजारका सामानमा पूजा गरेमा धेरै समय टिक्ने, कामको बेला नबिग्रिने र राम्रो काम गर्न सकिने लगायतका गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

    विश्वकर्मा पूजाको खर्च संकलन र प्रसाद वितरणका लागि भन्दै प्राधिकरणका कर्मचारीबाट दुई सय रुपैयाँको दरले रकम संकलनसमेत गरिएको छ । प्राधिकरणका अनुसार विद्युत् प्राधिकरणको कार्यालय भित्र रहेको विश्वकर्मा मन्दिरमा १ असोजका दिन पूजा गरिने छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend