२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

डडेलधुरामा अटो रिक्सा दुर्घटना, दुई जनाको मृत्यु


सञ्चार डबली
  • बिहीबार , भदौ २८ २०८०
  • 6.9K
    SHARES

  • images
    डडेलधुरामा अटो रिक्सा दुर्घटना, दुई जनाको मृत्यु


    काठमाडौं, २८ भदौ । डडेलधुरामा अटोरिक्सा दुर्घटना हुदाँ दुई जनाको ज्यान गएको छ । आलिताल गाउँपालिका–१ मेलखर्कमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय, डडेलधुराका अनुसार भीमदत्त राजमार्ग अन्तरगत डँडेलधुराको अलितालमा भएको सो अटो दुर्घटनामा परी एकजना भने घाइते भएका छन ।

    प्रहरीका अनुसार गत राति भएको अटोरिक्सा दुर्घटना हुँदा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महराको मृत्यु भएको हो भने सोही अटोमा रहेका वीरबहादुर कुँवर घाइते छन् । घाइते कुवँरलाई उपचारका लागि डडेलधुरा अस्पताल ल्याइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend