२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रि–ओपन सेसन, सामान्य विन्दुले बढ्यो नेप्से सूचक


सञ्चार डबली
  • मंगलबार, भदौ २६ २०८०
  • 8.4K
    SHARES

  • images
    प्रि–ओपन सेसन, सामान्य विन्दुले बढ्यो नेप्से सूचक


    काठमाडौ, २६ भदौ । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.१७ विन्दुले बढेको छ । यससँगै सूचक १९८७.१६ विन्दुमा रहेको छ । १ लाख ५७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको १७ सय ४१ कित्ता सेयर कारोबार भएको हो ।

    यो सेसनमा कुल २४ पटक सेयर कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा ७ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend