२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आर्थिक परिवर्तनको उत्पादनको बहार निजी क्षेत्र हुनुपर्छ : अर्थमन्त्री महत


सञ्चार डबली
  • सोमबार, भदौ २५ २०८०
  • 10.6K
    SHARES

  • images
    आर्थिक परिवर्तनको उत्पादनको बहार निजी क्षेत्र हुनुपर्छ : अर्थमन्त्री महत


    काठमाडौ, २५ भदौ । नेपालमा आर्थिक क्रान्ति सम्भव भएको अर्थमन्त्री प्रकाश शरण महतले बताएका छन् । आज काठमाडौंमा आयोजित ११० औं वीपी जन्मजयन्तीको अवसरमा राष्ट्रिय कार्यशाला गोष्ठि कार्यक्रममा उनले आर्थिक परिवर्तनमा उत्पादनको बहार निजी क्षेत्र हुनुपर्ने बताएका छन् ।

    ‘नेपालको आर्थिक क्रान्ति सम्भव छ । तर हाम्रो आत्माविश्वास बढाउनुपर्छ । आर्थिक परिवर्तनको उत्पादनको बहार निजी क्षेत्र हुनुपर्छ । त्यसमा सरकारले सहयोगी भूमिका ,सहजकर्ताको भूमिका र प्रतिश्पर्धा सुनिश्चिता सरकारले गर्छ ।’

    शिक्षा स्वास्थ्य र उत्पादनमा सरकारले अझै लगानी गर्नु पर्ने उनको भनाई छ । उत्पादन र वितरणको नेतृत्वमा सरकारले गर्ने बताएका उनले आफ्नै देशमा उत्पादन बढाएर रोजगारीको अवस्था सिर्जना गर्नुपर्ने बताएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend