२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

थाइल्याण्डका पूर्वप्रधानमन्त्री सिनावात्राको सजाय एक वर्ष घटाइयो


सञ्चार डबली
  • शनिबार, भदौ १६ २०८०
  • 9.1K
    SHARES

  • images
    थाइल्याण्डका पूर्वप्रधानमन्त्री सिनावात्राको सजाय एक वर्ष घटाइयो


    काठमाडौं, १६ भदौ । थाइल्याण्डका राजाले शुक्रबार पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा (७४) को जेल सजाय आठ वर्षबाट घटाएर एक वर्षमा पुर्याएका छन् । थाइल्यान्डका राजा महा वजिरालोङकर्नको निर्णय शुक्रबार शाही राजपत्रमा प्रकाशित भएको थियो।

    शिनावात्रा १५ वर्षको स्वयम् निर्वासनपछि गत हप्ता थाइल्यान्ड फर्केकी थिए, त्यसपछि उनलाई जेलमा राखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई जेलबाट अस्पताल लगिएको छ ।

    थाइल्याण्ड एक संवैधानिक राजतन्त्र हो, जहाँ राजालाई दोषी अपराधीहरूलाई माफी दिने अन्तिम निर्णय गर्ने अधिकार छ। सिनावात्रा सन् २००१ देखि २००६ सम्म देशको प्रधानमन्त्री थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend