२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

झापामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ


सञ्चार डबली
  • शुक्रबार, भदौ १५ २०८०
  • 12.3K
    SHARES

  • images
    झापामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

    १५ भाद्र २०८०, शुक्रबार  

    झापा– दमक नगरपालिका-२ पाङनी डेरा गरी बस्ने इलाम चुलाचुली गाउँपालिका-५ चपेटी घर भएका हिमाल राईको चुलाचुली सेकुवा कर्नर होटलमा जुवातास खेलिरहेको अवस्थामा राई समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

    विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट फाल्गुनन्द र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ७ सय ३५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend