२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, एलपी ग्यासमा एकैपटक २३५ रुपैयाँ वृद्धि


सञ्चार डबली
  • शुक्रबार, भदौ १५ २०८०
  • 9.4K
    SHARES

  • images
    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, एलपी ग्यासमा एकैपटक २३५ रुपैयाँ वृद्धि

    १५ भाद्र २०८०
    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेको जानकारी गराएको हो। 

    निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले वृद्धि भएको छ। त्यस्तै, मट्टितेलको मूल्य ३ रुपैयाँले बढेको निगमले जनाएको छ। काठमाडौंमा प्रतिलिटर १८२ र डिजेलरमट्टितेलमा प्रतिलिटर १७० पुगेको छ। यसअघि काठमाडौंमा पेट्रोल १७८ र डिजेरमट्टितेल १६७ रुपैयाँ थियो।

    खाना पकाउने एलपी ग्यासको मूल्य पनि बढाइएको छ । साविकको खुद्रा बिक्री मूल्यमा प्रतिसिलिन्डर एकैपटक २३५ रुपैयाँले वृद्धि गरिएको छ ।

    1693497267-9L3NL.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend