२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

अमेरिकामा आँधीका कारण हजारौं उडान प्रभावित


सञ्चार डबली
  • बिहीबार , भदौ १४ २०८०
  • 9.0K
    SHARES

  • images
    अमेरिकामा आँधीका कारण हजारौं उडान प्रभावित


    काठमाडौं, १४ भदौ ।  अमेरिकाका धेरै क्षेत्र अहिले आँधीको चपेटामा परेका छन् । इडालिया आँधी अमेरिकाको बिग बेन्ड क्षेत्रमा पुगेको छ । जसका कारण अमेरिकाका एक हजारभन्दा बढी उडान रद्द भएका छन् । अमेरिकी मिडियाका अनुसार इडालिया अहिले तल झरेको छ ।

    सो कारण १५७ उडान रद्ध भएको छ भने करिब २ हजार उडान रद्ध भएको छ । राष्ट्रपति जो बिजोनले पनि इडालियाका कारण आफ्नो यात्रा समायोजन गर्न सक्छन्।

    बुधबार बिडेनले व्हाइट हाउसमा भने कि उनले इडालियाका कारण आफ्नो व्यक्तिगत र आधिकारिक यात्रा तालिका समायोजन गर्नुपर्ने हुन सक्छ। उनले आँधीबाट प्रभावित सबै सम्भावित राज्यका गभर्नरहरूसँग कुरा गरेको बताए।बिडेनले उनीहरुलाई संघीय सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend