२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

काठमाडौं महानगरपालिकामा दुई दिन गाडी चलाउन नपाइने


सञ्चार डबली
  • बुधबार, भदौ १३ २०८०
  • 9.8K
    SHARES

  • images
    काठमाडौं महानगरपालिकामा दुई दिन गाडी चलाउन नपाइने


    काठमाडौं, १३ भदौ । काठमाडौंबासीले विशेष महत्वका साथ मनाउने गाईजात्रा पर्वलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले केही स्थानमा सडक आवतजावतमा प्रतिबन्ध लगाएको छ । महानगरपालिकाले एक सार्वजनिक सूचना प्रकाशित गर्दै बिहीबार र शुक्रबार काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गर्ने गरेको हो ।

    काठमाडौं महानगरका अनुसार असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत सडकमार्गमा सवारी साधन प्रवेश रोक लगाएको छ ।काठमाडौंका साथै देशभरी बिहीबार गाईजात्रा र शुक्रबार गुँलागा दुतिया मनाउने छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend