२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नेपाल विद्युत् प्राधिकरणको कार्यालय बालाजुमा आगलागी


सञ्चार डबली
  • शुक्रबार, भदौ ८ २०८०
  • 10.8K
    SHARES

  • images
    नेपाल विद्युत् प्राधिकरणको कार्यालय बालाजुमा आगलागी

    शुक्रबार, भदौ ८, २०८०
    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यालय बालाजु बनस्थलीमा आगलागी भएको छ । कार्यालय भवनको तेस्रो तलामा आगलागी भएको बालाजु प्रहरी वृत्तका प्रमुख, डीएसपी मञ्जित कुँवरले सञ्चारडवलीलाई जानकारी दिए । 

    विद्युत् सर्ट भएर आगलागी भएको हो । डीएसपी कुँवरका अनुसार आगलागी नियन्त्रणमा आइसकेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend