२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आजको फलफूल तथा तरकारी बजारको मूल्य, ठूलो गोलभेडा ८५ रुपैयाँ


सञ्चार डबली
  • शुक्रबार, भदौ ८ २०८०
  • 10.8K
    SHARES

  • images
    आजको फलफूल तथा तरकारी बजारको मूल्य, ठूलो गोलभेडा ८५ रुपैयाँ

    २०८० भाद्र, ८ शुक्रवार
    काठमाडौँ र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार ठुलो नेपाली गोलभेडा, भटमासकोशा, लौका, डल्लो हरियो फर्सी र न्यूरो प्रतिकेजी ८५ रुपैयाँ, ठुलो भारतीय गोलभेडा १०५ रुपैयाँ, लोकल गोलभेडा ५२ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा ६४ रुपैयाँ, रातो आलु ५१ रुपैयाँ २० पैसा, भारतीय रातो आलु ३६ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ४९ रुपैयाँ, सुकेको प्याज ७५ रुपैयाँ ४० पैसा, लोकल गाजर १०६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, लाम्चो फर्सी, पिंडालू र लोकल काक्रो ६५ रुपैयाँ, चिचिण्डो, हाइब्रीड काक्रो र तोरीको साग ४५ रुपैयाँ तोकिएको छ । 

    त्यस्तै, तने बोडी ८६ रुपैयाँ, मकै बोडी ९६ रुपैयाँ ६७ पैसा, परवर ५७ रुपैयाँ ५० पैसा, घिरौला ६४ रुपैयाँ,  डल्लो फर्सी ८५ रुपैयाँ, भिण्डी ६० रुपैयाँ, हरियो प्याज १७० रुपैयाँ, कुरीलो ४७५ रुपैयाँ, जिरीको साग ३५० रुपैयाँ, पार्सले ३८३ रुपैयाँ ३३ पैसा, ब्रोकाउली १६५ रुपैयाँ, सजिवन १९० रुपैयाँ, फूजी स्याउ ३६५ रुपैयाँ, कागती १४० रुपैयाँ, भुई कटहर प्रतिगोटा १६५ रुपैयाँ, किवि ७५० रुपैयाँ, भेडे खुर्सानी ७५ रुपैयाँ र आभोकाडो ३७५ रुपैयाँ पर्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend