२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

अध्यक्ष ओली र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता


सञ्चार डबली
  • मंगलबार, भदौ ५ २०८०
  • 6.8K
    SHARES

  • images
    अध्यक्ष ओली र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

     

    काठमाडौं, ५ भदौ । नेपालका लागि अमेरिकी राजदूत डिन आर.थम्पसनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान ओली निवास बालकोट पुगेर राजदूत थम्पसनले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।

    विभिन्न काण्डले नेपालको राजनीति तातेको अवस्थामा राजदूत थम्पसन बालकोट पुगेर ओलीलाई भेटेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend