२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

राप्रपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक


सञ्चार डबली
  • मंगलबार, भदौ ५ २०८०
  • 8.0K
    SHARES

  • images
    राप्रपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक


    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले केन्द्रीय समितिको बैठकले बोलाएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले भदौं ७ र ८ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बोलाएको हो ।

    बैठकमा अध्यक्ष थापाले राजनीतिक कार्यपत्रसँगै राजसंस्थाको विषयमा पार्टी आधिकारिक धारणा बारे प्रतिवेदन पेश गर्ने छन् । उपाध्यक्ष विष्णु भण्डारीको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदन, महामन्त्रीको सांगठनिक, कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेस हुनेछ । बैठकमा आन्दोलनको तयारी र राष्ट्रवादी प्रजातान्त्रिक शक्तिहरूसँग सहकार्यका विषयमा पनि छलफल हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend