२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मतरुपमा अनुमोदित


सञ्चार डबली
  • सोमबार, भदौ ४ २०८०
  • 7.2K
    SHARES

  • images
    प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मतरुपमा अनुमोदित

    काठमाडौ, ४ भदौ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सर्वसम्मतरूपमा अनुमोदन गरेको छ । सोमबार बसेको समिति बैठकले सुनुवाइपछि प्रधानन्यायाधीशमा श्रेष्ठको नाम अनुमोदन गरेको हो ।अनुमोदनअघि समिति बैठकमा श्रेष्ठले आफ्नो कार्ययोजनासहितको धारणा राखेका थिए । सांसदहरुले सोधेका प्रश्नहरुको उनले जवाफ दिएका थिए ।

    संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि संसदीय समितिले सुनुवाइ गरेको हो । सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि अब राष्ट्रपतिले श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend