२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आज नागपञ्चमीः यसरी गरियो नागपोखरीमा नागको पूजा (फोटोफिचर)


सञ्चार डबली
  • सोमबार, भदौ ४ २०८०
  • 13.6K
    SHARES

  • images
    आज नागपञ्चमीः यसरी गरियो नागपोखरीमा नागको पूजा (फोटोफिचर)

     

    काठमाडौं, ४ भदौ । नागपञ्चमीका अवसरमा आज देशभर नागको पूजाआज गरिएको छ । यसैक्रममा काठमाडौं उपत्यकामा रहेका नागपोखरी तथा नागथानमा पूजाआजा गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ । नागलाई दूध र जलले विशेष पूजा गरिएको छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमीका रूपमा नागको विशेष परम्पराअनुसार पूजाअर्चना गरिन्छ।

    यो दिन नागको विशेष पूजा गरी घरको मुल ढोकामा नागको तस्बिर टासिन्छ। यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend