२०८३, कात्तिक १३ गते

images
Logo

Oct 30 2026 | २०८३, कात्तिक १३ गते

images
  • शुक्रबार, कात्तिक १३ २०८३

लक्ष्मी सनराइज बैंकले गत बर्षको मुनाफाबाट लाभांश वितरण गर्ने


सञ्चार डबली
  • शुक्रबार, कात्तिक १३ २०८३
  • 1.1K
    SHARES

  • लक्ष्मी सनराइज बैंकले गत बर्षको मुनाफाबाट लाभांश वितरण गर्ने

    काठमाडौँ / लक्ष्मी सनराइज बैंक लिमिटेडका शेयरधनीहरूले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश पाउने भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

    बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

    कात्तिक ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण हुनेछ। 

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend