२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सर्वसाधारणका लागि आईपीओ जारी गदै विद्युत् प्राधिकरण


सञ्चार डबली
  • बिहीबार , साउन २५ २०८०
  • 10.4K
    SHARES

  • images
    सर्वसाधारणका लागि आईपीओ जारी गदै विद्युत् प्राधिकरण

     

    काठमाडौं, २५ साउन । नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणाका लागि आईपीओ निष्कासनको प्रक्रिया सुरू भएको जानकारी दिएका हुन् ।

    उनका अनुसार विद्युत प्राधिकरण ऐन २०४१ अनुसार सेयर जारी गर्न लागिएको हो । प्राधिकरणको खुद आम्दानी आर्थिक वर्ष २०७८–०७९ मा ८१ अर्ब रहेकोमा आर्थिक वर्ष २०७९–०८० खुद आम्दानी बढेर ११८ अर्ब पुगेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend