२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ


सञ्चार डबली
  • बुधबार, साउन १७ २०८०
  • 11.5K
    SHARES

  • images
    जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ


    काठमाडौं, १७ साउन । धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित होटल कलेलमा जुवातास खेलिरहेको अवस्थामा डोटी पुर्वीचौकी गाउँपालिका–३ बस्ने २५ वर्षीय अमित बोहरा समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार ८ सय १० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend