२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

केन्द्रीय समिति विस्तार गर्ने नेकपा माओवादी केन्द्रको निर्णय


सञ्चार डबली
  • बुधबार, साउन १७ २०८०
  • 7.9K
    SHARES

  • images
    केन्द्रीय समिति विस्तार गर्ने नेकपा माओवादी केन्द्रको निर्णय

    काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको छ । आज बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो ।

    ३८५ सदस्यीय केन्द्रीय समितिलाई ४०७ सदस्यीय बनाउने माओवादीको तयारी छ । यसका लागि केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्ताव पेस गरिँदै छ । माओवादी केन्द्रको पाँच दिने केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend