२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

अर्थमन्त्रालयबाट पाउनु पर्ने रकम अझै पनि पाउन सकिएन : स्वास्थ्य मन्त्री बस्नेत


सञ्चार डबली
  • मंगलबार, साउन १६ २०८०
  • 8.5K
    SHARES

  • images
    अर्थमन्त्रालयबाट पाउनु पर्ने रकम अझै पनि पाउन सकिएन : स्वास्थ्य मन्त्री बस्नेत


    काठमाडौं । अर्थमन्त्रालयबाट पाउनु पर्ने रकम अझै पनि पाउन नसकेको स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालस्थित विश्व बैंकका प्रतिनिधिहरुसँगको भेटपछि सञ्चारकर्मीसँग स्वास्थ्य मन्त्री बस्नेतले निकै मेहेनत पछि अर्थमन्त्रालयले कटौती गरेको बजेट पनि दिएको बताए ।

    उनले भने ‘ स्वास्थ्य मन्त्रालयको ४० प्रतिशत बजेटको सिलिङ घटाएको थियो हामीले प्रयास गरेपछि अर्थमन्त्रालयले १० अर्व ११ लाख पैसा दुई पटकगरी थपेको छ । त्यति हुँदाहुँदै पनि २० प्रतिशत बजेट कटौती भएको छ । त्यसमा सूर्तिजन्य पदार्थमा उठेको ६ अर्ब वार्षिकमा पनि मन्त्रालयले ४० करोड मात्र पाएको छ, त्यसैले सूर्तिजन्यबाट उठेको पैसा र कोभिडको बेला खर्च गर्ने भनेर प्राप्त गरेको पैसा पनि अर्थमन्त्रालयमा छ । ’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend