२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

कांग्रेस नीति तथा प्रशिक्षण प्रतिष्ठानको तेस्रो बैठक जेठ १३ गते बस्ने


सञ्चार डबली
  • आइतबार, जेठ १० २०८३
  • 6.8K
    SHARES

  • images
    कांग्रेस नीति तथा प्रशिक्षण प्रतिष्ठानको तेस्रो बैठक जेठ १३ गते बस्ने

    काठमाडौं । नेपाली कांग्रेसको ‘केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ को तेस्रो बैठक आगामी जेठ १३ गते बुधबार बस्ने भएको छ । 

    ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने तय भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

    दुलालले बिहीबार सूचना जारी गर्दै प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा उपस्थित हुन निर्देशानुसार अनुरोध गरेका छन् । 

    बैठकका लागि चार प्रस्तावहरू तय गरिएको सूचनामा उल्लेख छ । बैठकमा प्रतिष्ठानको दोस्रो बैठकबाट चयन भएका विभिन्न उपसमितिका संयोजकहरूले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित अवधारणा पत्र प्रस्तुत गर्नेछन् । 

    704695798_2064510541078721_2562533570258514287_n_P7jKL2u444.jpg

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend