२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच आज पनि भेटवार्ता हुँदै


सञ्चार डबली
  • सोमबार, साउन १५ २०८०
  • 8.9K
    SHARES

  • images
    प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच आज पनि भेटवार्ता हुँदै

     

    काठमाडौं, १५ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुने भएको छ । संवैधानिक परिषद् बैठक बस्नु एक दिन अघि एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भेटवार्ता हुँन लागेको हो ।

    प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीचको भेटवार्तामा मुख्यतः सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउने विषयमा छलफल हुनेछ ।

    प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अवकाशमा जान केही दिन मात्रै बाँकी रहदा पनि नयाँ नियुक्तिको प्रक्रिया अगाडि बढ्न नसकिरहेको बेला अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीचको भेट बाक्लिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend