२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आज संसदका तीनवटा समितिको बैठक बस्दै 


सञ्चार डबली
  • सोमबार, साउन १५ २०८०
  • 11.1K
    SHARES

  • images
    आज संसदका तीनवटा समितिको बैठक बस्दै 

     

    काठमाडौं, १५ साउन । संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ ।संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजे अर्थ समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्नेछ ।

    साथै, , विधायन ब्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बोलाईएको सचिवालयले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend