२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

पर्यटकको पखाईमा दोलखा जिल्लाको रोल्वालिङ गाउँ (फोटोफिचर)


सञ्चार डबली
  • बिहीबार , साउन ११ २०८०
  • 8.5K
    SHARES

  • images
    पर्यटकको पखाईमा दोलखा जिल्लाको रोल्वालिङ गाउँ (फोटोफिचर)

     

    काठमाडौ, ११ साउन । नेपालको हिमाली भाग समुन्द सतहबाट (३६४०) मिटर बेदिङ र ना (३९४३) मिटर उचाइमा रहेको रोल्वालिङ गाउँ पर्यटकको लागि आर्कषणको केन्दविन्दु बन्दै आएको छ ।

    रोल्वालिङ हिमाल अन्तर्गत मेलुङ्छे (९७१८१) मिटर मेलुङ्छे दोस्रो (९७०२३) मिटर र गौरीशङ्कर हिमाल (९७१३४) मिटर लगायत अन्य ६००० मिटर भन्दा अग्ला ५० वटा जति हिमालहरू पर्दछन्।

    रोल्वालिङ हिमाल नेपाल दोलखा जिल्ला देखि तिब्बतसम्म फैलिएको हिमशृङ्खला हो। नेपालमा यो हिमशृङ्खला उत्तरपूर्वमा नाङ्पा ला देखि दक्षिणपश्चिममा तामाकोशी नदीसम्म फैलिएको छ ।

    सगरमाथा आरोहीको गाउँको नामले चिनिने बेदिङ र ना गाउँ पुग्दा प्रकृतिक सौन्दर्यताको स्पर्श र शेर्पा समुदायको पराम्परा र सँकृति ,रहनसहनको अबलेकन गर्न सकिन्छ ।

    अन्तरिक र बाहय पर्यटकले ५ ६ दिनको समय मिलाएर यो गन्तव्यको योजना गर्न सकिन्छ ।दोलखा जिल्लाको रोल्वालिङ गाउँ अन्तरिक र बाहय पर्यटकको पखाईमा रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend