२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

रास्वपाद्वारा तस्करीबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता


सञ्चार डबली
  • बुधबार, साउन १० २०८०
  • 9.5K
    SHARES

  • images
    रास्वपाद्वारा तस्करीबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

     

    काठमाडौं, १० साउन । सुन तस्करीको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । रास्वपाले बुधबार दिउँसो १ बजेर ५० मिनेटमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको हो । 

    प्रस्तावको डोलप्रसाद अर्याल, सन्तोष परियारसहित १६ जना रहेका छन् भने समर्थकमा रवि लामिछाने, स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ र सोविता गौतम रहेकी छन् । 

    प्रस्तावमा सुन तस्करीको विषयलाई लिएर सरकार जवाफदेही बन्नुपर्ने र संसदमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरिएको छ ।अघिल्लो बुधबार १०० किलो सुन बरामद भएपछि रास्वपाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिसभामा दर्ता गराएको हो । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend