२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सुन तस्करी प्रकरणः सरकारको जवाफ माग्ने एमालेको निर्णय


सञ्चार डबली
  • बुधबार, साउन १० २०८०
  • 7.7K
    SHARES

  • images
    सुन तस्करी प्रकरणः सरकारको जवाफ माग्ने एमालेको निर्णय

     

    काठमाडौं, १० साउन । सुन तस्करी प्रकरणमा सरकारसँग जवाफ माग्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्णय गरेको छ । आज बसेको एमाले संसदीय दलको बैठकले सुन तस्करी प्रकरणबारे सरकारको जवाफ माग्ने निर्णय गरेको हो ।

    गृहमन्त्रीको संलग्नताबिना ठूलो परिमाणको सुन ल्याउन सम्भव नभएको निष्कर्ष निकालेको बैठकले सुन प्रकरणबारे संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेको छ । अघिल्लो बुधबार १०० किलो सुन बरामद भएपछि एमालेले सो प्रकरणमा सरकारको संरक्षणविना आयात गर्न नसकिने भन्दै जवाफ माग्ने निर्णय गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend