२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

 सूर्योदय वोमी लघुवित्तको ४५ हजार कित्ता सेयर बिक्रीमा 


सञ्चार डबली
  • बुधबार, साउन १० २०८०
  • 8.9K
    SHARES

  • images
     सूर्योदय वोमी लघुवित्तको ४५ हजार कित्ता सेयर बिक्रीमा 

     

    काठमाडौ, १० साउन । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले करिब ४५ हजार कित्ता सेयर बिक्रीमा राखेको छ । सूर्योदय वोमी लघुवित्तका विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ४४ हजार ४६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।


     यो सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सेयर खरिदका लागि ललितपुरको महालक्ष्मी– ४स्थित संस्थाको कर्पोरेट कार्यालयमा आवेदन दिनुपर्नेछ। तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि सेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ। 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend