२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सकियो माओवादी पदाधिकारी बैठक, शीर्ष नेताहरूको पुनः बस्ने


सञ्चार डबली
  • बुधबार, साउन १० २०८०
  • 7.8K
    SHARES

  • images
    सकियो माओवादी पदाधिकारी बैठक, शीर्ष नेताहरूको पुनः बस्ने

     

    काठमाडौं, १० साउन । सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकको तयारी थालेको छ । यही १७ साउनबाट सुरु हुन लागेको केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न आज पदाधिकारी बैठक बसेको हो ।

    पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकको एजेण्डाको तयारीबारे छलफल भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । पदाधिकारी बैठकमा भएका छलफलका विषयमा आज अपरान्ह फेरि शीर्षनेताहरुको बैठक फेरि छलफल गर्ने उनले बताएबा छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend