२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

समाजवादमा गए पछि भ्रष्टाचार स्वत अन्त्य हुँदैन, त्यसको लागि ठूलो संघर्ष गर्नु पर्छ : गृहमन्त्री श्रेष्ठ


सञ्चार डबली
  • सोमबार, साउन ८ २०८०
  • 9.5K
    SHARES

  • images
    समाजवादमा गए पछि भ्रष्टाचार स्वत अन्त्य हुँदैन, त्यसको लागि ठूलो संघर्ष गर्नु पर्छ : गृहमन्त्री श्रेष्ठ


    काठमाडौ, ८ साउन । समाजवादमा भ्रष्टाचार हुँदैन भन्ने कुरा सत्य नभएको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले बताएका छन् । आज काठमाडौंमा पुष्पलालको २४ औं स्मृति दिवसको अवसरमा आयोजित समाजवादी यात्राको चुनौती : भ्रष्टाचार र दण्डहिनता विषयक प्रवचन गोष्ठीमा श्रेष्ठले समाजवाद संक्रमणकालीन समाज भएको बताए ।

    गृहमन्त्री श्रेष्ठले भने ‘ समाजवादमा भ्रष्टाचार हुँदैन भन्ने कुरा सत्य हैन् । समाजवाद भ्रष्टाचारको जराहरुलाई कमजोर पारिएको नयाँ व्यवस्था हो । तर समाजवादमा भ्रष्टाचार हुँदै हुँदैन भन्न सकिन्न । समाजवाद पनि संक्रमणकालीन समाज हो । समाजवादमा गए पछि भ्रष्टाचार स्वत अन्त्य हुँदैन् । त्यसको लागि ठूलो संघर्ष गर्नु पर्छ । ’

    गृहमन्त्री श्रेष्ठल पुँजीवाद भित्रको समाजवाद आफुहरुलाई मान्य नभएको पनि बताएका छन् । उनले समाजवाद नेपाली समाजको निम्ति स्वीकार्य विषयको रुपमा स्थापित भएको र आफुहरु समाजवादको पक्षमा भएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend